• २६ भदौ २०८३, शुक्रबार
  • १ः२४ दिउँसो

सिरहाको मिर्चैयामा सानिमा बैंकको शाखा विस्तार

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार १०:५३

० चैत २०७८, काठमाडौं : सानिमा बैंक लिमिटेडले सिरहाको मिर्चैयामा शाखा विस्तार गरेको छ ।
बुधबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

National Life

समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तारको कामना गरे । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।


सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा ए।टी।एम। सञ्चालनमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया