प्राइम लाईफ इन्स्योरेन्ससहित चार कम्पनीको शेयर नेप्सेमा सूचीकृत
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०६:१८
७ चैत्र २०७८, काठमाडौँ : सोमबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम लाईफ इन्स्योरेन्सको १५ प्रतिशत, वोमी लघुवित्तको २० प्रतिशत, नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत, र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्राइम लाईफको बोनस शेयर वापतको ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता, वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, नेपाल एसबिआई बैंकको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता र पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता शेयर नेप्सेमा थपिएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया