फिल्म ‘२ नम्बरी’मा वर्षाको ठाउँमा उपासना
प्रकाशित मिति
२०७८ चैत्र ७ गते, सोमबार ०६:४१
७ चैत्र २०७८, काठमाडौँ : फिल्म ‘२ नम्बरी’को नायिकामा उपासना सिंह ठकुरी फाइनल भएकी छन् । वर्षा राउतले फिल्म छाडेपछि उनको ठाउँमा उपासना भित्रिएकी हुन् । प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जनाएकाे छ ।
फिल्मकी अर्की नायिकामा भुटानकी उगेन छोदेन यसअघि नै फाइनल भइसकेकी छन् । यो ‘२ नम्बरी’मा दयाहाङ राई र सौगात मल्ल मुख्य अभिनेता छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने तयारीमा छ । ‘क्याप्टेन’देखि फिल्म करिअर थालेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’ फिल्ममा पनि अभिनय गरेकी छन् ।

निर्माता, कलाकार र पटकथामा हेरफेर गर्दै फिल्म ‘२ नम्बरी’ पुनः छायांकनमा जाने तयारीमा छ । कोरोना महामारीका कारण प्रभावित यो फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माता छन् ।

Related
Recent News
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
- भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि अन्तिमपटक निवेदन आह्वान
- हर्क साम्पाङको संसदमा प्रश्न : संगीत, खेलकुद र चलचित्रलाई उद्योग मानिन्छ कि मानिँदैन ?
- प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया