यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै
प्रकाशित मिति
२०७८ चैत्र १ गते, मंगलवार ०८:२३
१ चैत्र २०७८, काठमाडौँ : यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज (मंगलबार) नेपालले आयोजक भारतको सामना गर्ने भएको छ । भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् । नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनहस् भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको मात्रै सहभागिता रहेको छ ।
Related
Recent News
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया