• २१ भदौ २०८३, आइतबार
  • १०ः३८ बिहान

छिल्लो २४ घण्टामा ६,७३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ माघ ३ गते, सोमबार ०५:१०

३ माघ २०७८, काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड९१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

प्रतिकृया