नीजि मेडिकल कलेजको विषयमा सरकार र मेडिकल कलेज प्रशासनबीच वार्ता
प्रकाशित मिति
२०७८ पुष ३० गते, शुक्रबार ०१:२३
३० पुस २०७८, काठमाडौँ : केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको हो ।

वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भैरहेको बताइएको छ । विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।
वार्तामा शिक्षामन्त्रीसहित शिक्षा राज्यमन्त्री, शिक्षा सचिव, कलेज प्रशासनका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अभिभावक र उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको सहभागिता रहेको छ ।

Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया