• 5:29 pm

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०१:०२

३० पुस २०७८, काठमाडौँ :  नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।


‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

प्रतिकृया