• २१ भदौ २०८३, आइतबार
  • २ः३४ दिउँसो

सेती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०४:४०

सेती नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।

National Life

सोमबार दिउसो नदीमा पसेका सिलगडी नगरपालिकाका वडा नम्बर ७ का ४० बर्षीय चक्र कन्जेडा बेपत्ता भएका हुन् ।

उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया