• ३ भदौ २०८३, बिहीबार
  • ८:२८ बिहान

प्राकृतिक सुन्दरताले भरिपूर्ण गुण्डु, तीब्र गतीमा बिकास हुदैं

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०५:०४

नेपाल कम्युनिष्ट पार्टी नेकपा का युवा सांसद महेश बस्नेत हरेक दिन केही न केही नयाँ विकास आयोजनाको सुभारम्भ हुनुपर्छ भन्ने मान्यताबाट प्रेरित हुनुहुन्छ । सोही कारण पनि उहा प्रत्येक दिन विकास निर्माणका आयोजनाहरुको शिलान्यास, अनुगमन र उद्घाटनमा व्यस्त  हुनुहुन्छ ।

दृढ इच्छा शक्ति र जनता नै सर्वोपरि हुन् भन्ने मान्यता बोक्ने प्रतिनिधिसभा सदस्य बस्नेतले आफूले आफूलाई नमुना जनप्रतिनिधिको रुपमा स्थापित गराउन सफल भएको तथ्य समग्र भक्तपुरमा भएका विकास निर्माणका काममले नै प्रमाणित गर्दछ ।सूर्यविनायक नगरपालिका वडा नं ७ मा दूर्तगतिमा सडक विस्तार भइरहको छ ।

Kamana Sewa

उक्त स्थानको स्तरोन्नती भैरहेका ८ मिटर चौडा खहरे गुण्डु बसपार्क सडक सम्म र ८ मिटर चौडा घट्टाको बाधबाट पिपलडाँडा हुदै वाग्ले टोल जाने सडक र १५ मिटर चौडा प्राणीउधानको फेदबाट खहरे हुदै गणेशथान मन्दिर जाने सडकहरुको नेकपाका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले र जिसस उपप्रमुख सरिता कुवँरले र सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेतले सम्बन्धित वडाका अध्यक्ष रविन्द्र सापकोटा ,वडा सदस्य सल्लाहकार लगायतको टिम द्वारा कामको स्थलगत निरीक्षण गर्नुको साथै देखिएका कमि कमजोरी सुधार्न निर्देशन दिनु भयो ।

Classic Tech Desktop

( फोटो फिचर )

 

 

 

 

 

प्रतिकृया