नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
प्रकाशित मिति
२०८३ भाद्र ३ गते, बुधबार ०३:१०
३ भदौ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२६ अंकले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ । बुधबार ३४६ कम्पनीको ९५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन ५ उपसूचक बढ्दा ८ उपसूचक घटेका छन् । व्यापार समूह सर्वाधिक बढेको छ । ११० कम्पनीको शेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने १८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्ता अझै सतर्क देखिएका छन् ।

Recent News
- चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
- एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजना बन्ने, चार बैंकको ऋण लगानी साढे ४४ अर्ब
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया