• २ भदौ २०८३, बुधबार
  • ५:२८ बेलुका

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ०४:०४

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सहभागी ४६ सांसद मध्ये ३१ जनाले भट्टको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका हुन् ।

Kamana Sewa

भट्टलाई नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन् । एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया