संयुक्तराज्य अमेरिकाको एक कम्पनीले २४ वटा भूउपग्रह अन्तरिक्षमा
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार ०३:२५
संयुक्तराज्य अमेरिकाको एक कम्पनीले २४ वटा भूउपग्रह एकैपटक अन्तरिक्षमा पठाएको छ ।
एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार अमेरिकी समय अनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो, र यस अभियानमा करिब ६ घण्टा लागेको थियो ।

Related
Recent News
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण
- एनसेलले अनुमतिपत्र नवीकरणबापत सरकारलाई बुझायो ४ अर्ब ९६ करोड
- यस्तो छ आजको मौसम
- मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री शाह
- चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
- एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजना बन्ने, चार बैंकको ऋण लगानी साढे ४४ अर्ब
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया