• २२ जेठ २०८३, शुक्रबार
  • १:५८ बेलुका

पौष ९ मा ‘चुरीफुरी’ यस्ता छन् कालाकारहरु

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०४:५३

१३ कार्तिक, २०७८ काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा हरेक वर्ष दर्जनौं युवायूवती भित्रन्छन् । यसमध्ये निक्कै कमले मात्र सफलता पाउँछन् । बाँकी केही चलचित्रमा काम गरेपछि हराउँछन् ।


रंगिन दुनियाँमा आएर नाम र दाम कमाउने सपना धेरैको हुन्छ । अर्कोतिर, निर्माता–निर्देशक पनि कथाको माग भन्दै आफ्नो चलचित्रमा नयाँ–नयाँ अनुहार भित्राउछन् ।

Kamana Sewa

पौष ९ गतेबाट रिलिज हुन लागेको राजिव जङग बस्नेतद्धारा अभिनित चलचित्र ‘चुरिफुरी’बाट ३ नयाँ कलाकारहरु भित्रदैछन् । नयाँ कलाकारहरु पुजा पन्त, सोना बज्रचार्य र रिन्जिन गुरुङ यही चलचित्रबाट रंगिन दुनियाँमा भित्रिदैछन् ।

Classic Tech Desktop

यो चलचित्रबाट आफ्नो करिअर चम्काउने सोचमा रहेका यी ३ सुन्दरीहरु दर्शकले माया गर्नेमा आशावादी छन् ।




प्रतिकृया