इटलीमा फुटबल खेल्ने विकास नेपाल आइपुगे
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार १०:४७
३ कार्तिक, २०७८ काठमाडौँ : युरोपियन राष्ट्र इटलीमा फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लिया नेपाल आइपुगेका छन् । विकास मंगलबार बेलुका नेपाल आएका हुन् । उनले १३ वर्षपछि नेपाल फर्किएको भन्दै आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
सहिद स्मारक ए डिभिजन लिगको मिति नजिकिँदै गर्दा विकास लिग खेल्न नेपाल आएका हुन् । लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ । इटलीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास हाल इटलीको सिरी ए क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् । स्यालरी स्पोर्ट्स डट कमका अनुसार उनको वार्षिक कमाइ १२ हजार पाउण्ड रहेको छ ।
Related
Recent News
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- संवेदनशील सूचना चुहाउनेलाई कानुनी दायरामा ल्याइन्छ : गृहमन्त्री गुरुङ
- अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा
- कति छ आज सुनको मुल्य ?
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- राष्ट्र बैंकले विदेश उपचारसहित विदेशी मुद्रा सटहीका सीमा बढायो
- राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने







प्रतिकृया