• १९ असोज २०८३, सोमबार
  • १२ः५९ दिउँसो

राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ११:४३

१, कार्तिक २०७८ काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। क्यानको बोर्ड बैठकले दशैँअघि नै पुरुष क्रिकेटको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो। मुख्य प्रशिक्षक अस्ट्रेलियाली नागरिक डेभ ह्वाटमोरले गत भदौ ११ मा राजीनामा दिएपछि उक्त पद रिक्त छ।

National Life

दरखास्त अक्टोबर ३१ सम्म दिन सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया