कालोपत्रे हुनु पर्ने माग गर्दै थलीका स्थानीयले गरे बाटो अवरोध
प्रकाशित मिति
२०७६ असार ८ गते, आईतवार ०४:०८
काठमाडौं उपत्यका स्थित जोरपाटी–साँखु सडक खण्डको थलीचोकदेखि ईन्द्रायणीसम्मको सडक कालोपत्रे हुनु पर्ने माग राख्दै स्थानीयले बाटो अवरोध गरेका छन् ।
थलीका स्थानीयबासीले चाँडै सडक कालोपत्रे हुनु पर्ने भन्दै बाटो अवरोध गरेका हुन् ।

उक्त सडक खण्डमा ट्राफिक प्रहरी परिचालन भई सवारी आवगमन सामान्य बनाउने प्रयास भई रहेको छ ।

केही समयअघि बौद्धका स्थानीयबासीले आन्दोलन गरेपछि त्यहाँको सडक कालोपत्रे गरिएको थियो ।
Recent News
- मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री शाह
- चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
- सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत
- नेप्से सामान्य अंकले घट्यो, कारोबार ३ अर्ब २९ करोड
- एनएमबि बैंकको नेतृत्वमा तिला १ जलविद्युत आयोजना बन्ने, चार बैंकको ऋण लगानी साढे ४४ अर्ब
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया