• १२ असोज २०८३, सोमबार
  • २ः१० दिउँसो

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा

प्रकाशित मिति

२०७८ श्रावण २७ गते, बुधबार ०७:२१

२७ साउन, २०७८ काठमाडौँ :  लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । पाण्डेयले आज मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन् । उनी जसपाका नेता हुन् । पार्टीको परिवर्तित अवस्थालाई ध्यानमा राखेर नैतिकताको आधारमा राजीनामा दिएको उनको स्पष्टोक्ति छ ।

National Life

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । र, उक्त प्रस्तावमािथ भोलि नै संसद्मा छलफल हुने कार्यतालिका छ ।


Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया