• ११ असोज २०८३, आइतबार
  • ११ः३२ बिहान

पहिरोले घर पुरिंदा गोरखामा एकै परिवारका दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार १९ गते, शनिबार ११:००

काठमाडौँ : गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।

National Life

गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

प्रतिकृया