• १२ असोज २०८३, सोमबार
  • १ः५० दिउँसो

विपद्मा परे वा उद्धारका लागि यी नम्बरमा सम्पर्क गर्नुस्

प्रकाशित मिति

२०७८ असार २ गते, बुधबार ०४:३५

काठमाडौं : सरकारले देशभर बाढी पहिरोबारे जानकारी लिन साथै उद्धार सहजताका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन र उद्धार सहजताका लागि सम्पर्क नम्बर उपलब्ध गराएको हो ।

National Life

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गरि जानकारी लिन सकिनेछ । भने विपद्मा परेका नागरिकहरुको उद्धारका लागि मद्दत माग ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिकृया