• २ असोज २०८३, शुक्रबार
  • ११ः३८ बिहान

सपिङ मलमा आक्रम गर्ने झुलाई मृत्युदण्डको सजाय

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०३:१०

बेइजिङको जनअदालतले झु जिया नामक व्यक्तिलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको हो ।

National Life

मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ ।

सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए ।

प्रतिकृया