• ४ साउन २०८३, सोमबार
  • ३:५८ बिहान

काठमाडौँमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०२:५८

काठमाडौँमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

बिहीबार बिहान तार्केश्वार नगरपालिका-२ काभ्रेस्थलीस्थित प्रिन्स तामाङको घर अगाडि पार्किङ गरी राखेको बा६३प३३८ नम्बरको मोटरसाइकल चोरी गर्दै गर्दा २ युवा पक्राउ परेका छन् ।

Kamana Sewa

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले नुवाकोट मेगाङ गाउँपालिका-८ का १८ वर्षीय रोशन मगर र सोही गाउँपालिका-६ का १८ वर्षकै राहुल तामाङलाई पक्राउ गरेको हो ।

Classic Tech Desktop

उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया