• ४ साउन २०८३, सोमबार
  • १:०७ बिहान

पत्थरीको अप्रेसन गर्न क्रममा आन्द्रा काटिएर एक बिरामीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार ०२:५५

काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा अप्रेसनका लागि ल्याइएका एक बिरामीको मृत्यु भएको छ  ।

शुक्रबार उनको अप्रेसन भएको थियो । मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् ।

Kamana Sewa

अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको पित्तथैलीको पत्थरीको अप्रेसन गर्न क्रममा आन्द्रा काटिएर मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

Classic Tech Desktop

सिलाइदिएको को सोही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको आरोप मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठको छ । लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया