पछिल्लो समय भारत अन्तरिक्षको प्रवृधिमा अगाडि
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार ०३:२२
पछिल्लो समय भारत अन्तरिक्षको प्रवृधिमा अगाडि बढेको छ ।
केहि समय अघि मिसन शक्तिको सहयोगमा भारतले अन्तरिक्षमा उपग्रहलाई एसेट रकेटबाट खसालेको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षता भएको सुरक्षा मामिलामा मन्त्रिपरिषद् समिति (सीसीएस)ले डीएसआरओको गठनका लागि मन्जुरी दिएको हो ।
उपग्रहलाई एसेट रकेटबाट खसाल्ने सो सफलतापछि अब अन्तरिक्षमा सुरक्षाका लागि भारतले अर्को
प्रवृधि ल्याउने भएको छ ।
सो प्रवृधिको विकाससँगै अब भारतीय सेनाले आकाश, पृथ्वी तथा समुद्रपछि अन्तरिक्षमा पनि शत्रुलाई आक्रमण गर्न सक्ने भएको बताइएको छ ।
रक्षा मन्त्रालय सूत्रका अनुसार पहिलेको नाम फेरेर अब हुने सो प्रवृधिको नाम रक्षा अन्तरिक्ष अनुसन्धान एजेन्सी (डीएसआरओ) राखिएको बताइएको छ ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया