• १२ असोज २०८३, सोमबार
  • २ः११ दिउँसो

आज ४१८७ जना कोरोना संक्रमणमुक्त, ४१ को मृत्यु

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०५:२४

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोनालाई जितेका छन् । सो अवधिमा कोरोनाकै कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ ।

National Life

प्रतिकृया