• ११ असोज २०८३, आइतबार
  • १०ः१८ बिहान

फिफा विश्वकप छनौटमा नेपाल जोर्डनसँग पराजित

प्रकाशित मिति

२०७८ जेष्ठ २५ गते, मंगलवार ०६:२७

काठमाडौँ : फिफा विश्वकप २०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरे ।

National Life

जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।नेपाल ७ खेलमा ६ अंकका साथ चौथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग शुक्रबार खेल्नेछ ।

प्रतिकृया