• २१ भदौ २०८३, आइतबार
  • १२ः५७ दिउँसो

क्यान्सर अस्पतालमा ९० प्रतिशत संक्रमणका कारण नियमित सेवा बन्द

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ११:११

काठमाडौंः सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमणका कारण नियमित सेवा बन्द गरेको छ ।

National Life

 

अधिकांश डाक्टर, नर्स तथा प्रशासनिक कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नियमित सेवा एक साताका लागि बन्द गरेको हो ।

Classic Tech Desktop

आकस्मिक सेवा बाहेकका अन्य सेवा वैशाख १८ गतेसम्म बन्द गरिने अस्पताल प्रशासनले सूचनामा जनाएको छ ।

अस्पतालमा कार्यरतहरुको पीसीआर परीक्षणका क्रममा पीसीआर गरिएकामध्ये ९० प्रतिशतमा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिकृया