• २५ भदौ २०८३, बिहीबार
  • २ः१९ राती

बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०८३ श्रावण १० गते, आईतवार ११:१३

आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ४१० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया