सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १ हजार ६०० रुपैयाँ घट्यो
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार १०:५२
९ असार २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १४० रुपैयाँले ओरालो लागेर ४ हजार ५९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Related
Recent News
- रहरले होइन, बाध्यताले सडकमा छौं भन्दै दृष्टिविहीनको विरोध प्रदर्शन
- सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु : जनार्दन शर्मा
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १ हजार ६०० रुपैयाँ घट्यो
- यस्तो छ आजको मौसम
- विश्वकपमा जोर्डनको शानदार सुरुआत, अल्जेरियाविरुद्ध पहिलो हाफमै अग्रता
- विष्णु पौडेलको नियन्त्रणप्रति एमाले आक्रोशित, ‘प्रतिशोधपूर्ण कदम’ भएको शंकर पोखरेलको आरोप
- भारततर्फ चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै
- एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
Crime
Politics
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन




प्रतिकृया