• १८ असोज २०८३, आइतबार
  • १०ः४३ राती

विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति

प्रकाशित मिति

२०८३ श्रावण २३ गते, शनिबार १०:१४

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी र घरायसी विद्युत्मा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको विरोध गरेका छन्।

National Life

उनले अत्यावश्यक क्षेत्रमा कर थप्नुको सट्टा सिँचाइ र खानेपानीमा सहुलियत दिनुपर्ने बताएका छन्। ग्यास अभाव भइरहेका बेला इन्डक्सन चुल्होको प्रयोग बढाउनुपर्ने भन्दै घिसिङले उत्पादित विद्युत् खेर फालेर ग्यासमा निर्भर हुनु विडम्बना भएको टिप्पणी गरेका छन्।

साथै, सर्वसाधारण र कृषकमाथि कर थप्नुको सट्टा ठूला उद्योगीबाट ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारलाई आग्रह गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया