ईभी आयातमा कर छलीको छानबिन समिति गठन गर्न एमालेको माग
प्रकाशित मिति
२०८३ असार ४ गते, बिहीबार ०१:१२
४ असार २०८३ काठमाडौं – विपक्षी दल नेकपा एमालेले विद्युतीय सवारी (ईभी) आयातमा कर छली भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले बजेट निर्माणको पूर्वसन्ध्यामा कर दर हेरफेर गरी ईभी गाडी आयात गरिएको भन्दै छानबिन आवश्यक रहेको बताए।
उनले कर दर हेरफेरका कारण राज्यलाई नोक्सानी भएको दाबी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरे। सांसद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको भनिएको अभिव्यक्तिलाई ‘राष्ट्रघात’को संज्ञा दिँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

उनले सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै कर्मचारीमाथि धम्कीपूर्ण व्यवहार र अपशब्द प्रयोग बढेको भन्दै आलोचना गरेका छन्।

Related
Recent News
- जनकपुरमा गृहमन्त्री र ‘संयुक्त हिन्दु मोर्चा’बीच १३ बुँदे सहमति भएको दाबीप्रति विवाद
- ५०% प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
- काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, राजस्वमा पनि उल्लेख्य वृद्धि
- विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा अब रहेनन्
- देशभर मनसुन सक्रिय, आज रातिसम्म भारी वर्षाको सम्भावना
- गोलबजार गोलीकाण्ड : गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति
- बजारमा ग्यासको अभाव, एक सिलिन्डरका लागि उपभोक्ता लाइनमा
- हिमपहिरोमा बेपत्ता नेपालीको खोजीमा पाकिस्तानसँग समन्वय जारी : परराष्ट्र मन्त्रालय
- शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा
- तनावबीच धार्मिक अगुवाको संयुक्त अपिल : संयम अपनाऔं, सामाजिक सद्भाव जोगाऔं
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया