• १ असोज २०८३, बिहीबार
  • ६ः१६ बेलुका

नेप्से २५.८१ अंकले घट्यो, सबै उपसूचकमा गिरावट

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ०३:२१

१६ बैशाख २०८३ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको छ। आज ३५१ कम्पनीका १ करोड २१ लाख ३४ हजार कित्ता शेयर कारोबार हुँदा कुल ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

यसदिन १० उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह ०.७६ प्रतिशत, फाइनान्स समूह ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूह १.६४ प्रतिशत र हाइड्रोपावर समूह १.४५ प्रतिशतले घटेका छन्।

प्रतिकृया