कांग्रेसद्वारा रामेछाप जिल्ला सभापति कान्छाराम निलम्बन
प्रकाशित मिति
२०८३ बैशाख १६ गते, बुधबार ०४:३४
१ ६ बैशाख २०८३ काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई निलम्बन गरेको छ। कांग्रेस अनुशासन समितिको बैठकले अनुशासन उल्लंघनको आरोपमा उनलाई स्पष्टीकरण सोधिएकोमा पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकाल्दै निलम्बन गर्ने निर्णय गरेको हो।
यसअघि सोही विषयमा स्पष्टीकरण सोधिए पनि तामाङले दिएको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएकाले अनुशासनसम्बन्धी अन्तिम निर्णय नहुँदासम्म उनलाई निलम्बन गरिएको कांग्रेसले जनाएको छ।
त्यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हकमा भने सर्वोच्च अदालतको फैसलापछि स्पष्टीकरणको औचित्य नरहेको निष्कर्ष पार्टीले निकालेको छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया