आज–भोलि भारी वर्षाको सम्भावना, राति यात्रा नगर्न आग्रह
प्रकाशित मिति
२०८३ बैशाख १५ गते, मंगलवार १०:३८
१५ बैशाख २०८३ काठमाडौं- मौसमविद्हरूले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले विशेष गरी रातिको समयमा जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह गरेका छन्। आज बेलुकादेखि वर्षा बढ्ने र भोलि झन् तीव्र हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
वर्षाका कारण साना खोलामा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो र सडक अवरुद्ध हुने जोखिम रहेको छ। त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा राति यात्रा नगर्न सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशभरका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया