• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

घट्यो सुनचाँदीको भाउ , तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार १०:५६

१५ बैशाख २०८३ काठमाडौं- आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया