राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
प्रकाशित मिति
२०८३ बैशाख १५ गते, मंगलवार ११:१८
१५ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर बढेर २ अर्ब ७६ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धि गर्न मुख्य योगदान दिएको छ। त्यस्तै, खुद आम्दानी पनि १ अर्ब ६६ करोड रुपैयाँले बढेको छ। तर बैंकको कर्मचारी खर्च भने उच्च बनेको छ। अघिल्लो वर्ष ३ अर्ब २३ करोड रुपैयाँ रहेको खर्च यस वर्ष बढेर ३ अर्ब ९२ करोड रुपैयाँ नाघेको छ।

यसैबीच, बैंकको खराब कर्जा ४.६९ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ। वितरणयोग्य नाफा ३१ करोड ६१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३.८० रुपैयाँ कायम भएको छ।

Related
Recent News
- मुग्लिङ–नारायणगढ सडकमा तीन सवारी ठोक्किँदा २५ भन्दा बढी यात्रु घाइते
- मधेस प्रदेशले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व उठायो, आर्थिक सुस्तताले असर
- कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा
- आज यी २५ जिल्लाका साना नदीमा आकस्मिक बाढी , तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
- एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सरप्राइज उपहारहरु
- मुगुको सोरुकोट तथा बाजुराको बिच्छ्या र कुवाडीमा फोरजी सेवा सञ्चालन
- नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकको उछाल
- नेशनल लाइफको नयाँ व्यापारमा कीर्तिमान, पहिलोपटक ७ अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन
- नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्यद्वारा पदभार ग्रहण
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया