• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

आज बढ्यो सुन–चाँदीको मूल्य ,तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ११:०४

३ बैशाख २०८३ काठमाडौं – बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँबाट बढेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ। महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५९ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ५०१ रुपैयाँ कायम भएको छ।

Classic Tech Desktop

प्रतिकृया