• १ असोज २०८३, बिहीबार
  • ६ः५७ बेलुका

रास्वपाको निर्णय सार्वजनिक(निर्णयसहित)

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार १०:२३

३ बैशाख २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

National Life

विभागको गत चैत २१ गते र त्यसपछिका नियमित छलफलबाट भएका निर्णयहरू महामन्त्री कवीन्द्र बुर्लाकोटी ले प्रमाणीकरण गरेका हुन्।

बैठकले देशभरका जिल्ला समितिको अधिवेशन आगामी वैशाख १५ गतेदेखि सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया