• १७ असोज २०८३, शनिबार
  • १ः४९ राती

डोलप्रसाद (डीपी) अर्यालसँग उपसभामुख रूबीकुमारी ठाकुरको पहिलो शिष्टाचार भेट

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०२:०७

३० चैत,२०८२ काठमाडौं – डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन्। सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो।

National Life

भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिकृया