• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

आज पनि थाल्यो एमालेले विरोध प्रदर्शन

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार १२:५६

१५ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि देशव्यापी प्रदर्शन जारी राखेका छन्। काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् भने देशका विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि पनि विरोधपत्र बुझाउने र प्रदर्शन गर्ने कार्यक्रम भइरहेको छ।

National Life

हिजोदेखि सुरु भएको प्रदर्शन आज पनि निरन्तर जारी छ। भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी कारबाहीका क्रममा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि एमालेले विरोध कार्यक्रम अघि बढाएको हो।

प्रतिकृया