• ४ साउन २०८३, सोमबार
  • १:०४ बिहान

आज फेरी सुनको मूल्यमा भारी गिरावट

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ११:०८

९ चैत,२०८२ काठमाडौं- आज सुन तोलामा छ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

Kamana Sewa

प्रतिकृया