• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

झापा–५ मा बालेनको ठूलो अग्रता

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०१:२३

२२ फाल्गुन,२०८२ चितवन– झापा क्षेत्र नम्बर ५ को पछिल्लो आधिकारिक मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ५,२५४ मत प्राप्त गर्दै ठूलो अग्रता कायम राखेका छन्।

National Life

उनका मुख्य प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी ओलीले १,२४८ मत पाएका छन्। बालेन अहिले ४,००६ मतको फराकिलो अग्रता लिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया