• १९ असोज २०८३, सोमबार
  • १ः०० दिउँसो

प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०१:३९

२२ फाल्गुन,२०८२ प्युठान- प्युठानबाट आएको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुशान्त वैदिक ले अग्रता लिएका छन्। एक हजार ३४७ मत गणना भएको अवस्थामा वैदिकले ५०५ मत प्राप्त गरेका छन्।

National Life

त्यस्तै, नेपाली कांग्रेसका गोविन्दराज पोखरेल ले ४६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ले १३४ मत मात्र प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमा नेपाली कम्युनिस्ट पार्टी का कृष्णध्वज खड्का १०८ मत र नेकपा एमाले का सूर्य थापा ६९ मतसहित पछाडि रहेका छन्। यसरी, प्युठानमा अहिले रास्वपाले अग्रता कायम राखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया