• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह अग्रस्थानमा

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार १२:५५

२२ फाल्गुन,२०८२ चितवन– सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले स्पष्ट अग्रता बनाएका छन्। हालसम्म ६,५३४ मत गणना हुँदा अमरेशकुमार सिंहले ४,३२३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन कुमार थापाले १,२४५ मत पाएका छन्।

National Life

तारा चिन्ह ३७९ मत, सूर्य चिन्ह ४७१ मत,मतगणना गर्दा हालसम्म ११६ मत बदर भएको निर्वाचन स्रोतले जानकारी दिएको छ।

प्रतिकृया