• ३१ भदौ २०८३, बुधबार
  • ६ः२५ बेलुका

लगातार बढ्दै सुनको मूल्य,तोला कति ?

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार १०:५१

काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य लगातार बढ्दै गएको छ। सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य वृद्धिले बजारमा लगानीकर्ताको चासो बढाएको छ।

यता, चाँदीको मूल्यमा भने गिरावट आएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया