निर्वाचन आयोगद्वारा शिक्षक र स्वास्थ्यकर्मीलाई दियो यस्तो चेतावनी
प्रकाशित मिति
२०८२ फाल्गुन १२ गते, मंगलवार ११:०४
१२ फाल्गुन, २०८२ काठमाडौं – निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा संलग्न हुने शिक्षक, प्राध्यापक तथा स्वास्थ्यकर्मीलाई कडा कारबाही हुने चेतावनी दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएको छ। आयोगले निर्वाचन आचारसंहिता र कानुनी व्यवस्थाअनुसार यस्तो गतिविधिमा संलग्न व्यक्ति पदबाट पनि नहटाई कारबाही गर्न सकिने जनाएको छ।
निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र स्वास्थ्यकर्मीहरूलाई यस प्रकारको गतिविधिमा भाग नलिन सचेत गराएको छ र कानून बमोजिम कडा कदम चालिने स्पष्ट पारेको छ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया