निर्वाचनमा खटिने कर्मचारीको २० लाख बीमा
प्रकाशित मिति
२०८२ माघ ६ गते, मंगलवार ०४:३८
६ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा खटिने २ लाख १३ हजार कर्मचारीको २० लाख रुपैयाँ दुर्घटना बीमा गरेको छ । आयोगले निर्वाचन सामग्री ‘जिटुजी’ प्रणालीमार्फत् खरिद गर्ने र जिल्ला कार्यालयमार्फत् आपूर्ति सुनिश्चित गर्ने तयारी अघि बढाएको छ ।
आयोगले ट्रेड युनियनका कर्मचारी तथा शिक्षकहरूलाई निर्वाचनमा नखटाउने नीति अपनाएको छ भने आचारसंहिताको अनुगमनका लागि युएनडिपीको सहयोगमा ‘इ–मोनिटर प्लस’ र ‘इन्फरमेसन इन्टेग्रिटी युनिट’ सञ्चालनमा ल्याएको छ ।
Related
Recent News
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
- सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो
- करदाता प्रोत्साहन उपहार कार्यक्रमको भदौको नतिजा आज सार्वजनिक हुँदै
- भोटेकोशी बाढीमा १ हजार ४०९ जनाको शव फेला, ४ हजार ८९ अझै बेपत्ता
- भोटेकोशी बाढी प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
- कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
- आज विश्वकर्मा पूजा, सवारीसाधनदेखि औजारसम्मको पूजा गरिँदै
- अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा,के–के छन् मुख्य एजेन्डा?
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया