प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ २,६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै
प्रकाशित मिति
२०८२ माघ ६ गते, मंगलवार ०६:३१
६ माघ,२०८२ काठमाडौं – प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष निर्वाचनमा आज साँझ ५ बजे सम्म कुल २,६५५ उम्मेदवारी दर्ता भएका छन्। यसमा महिलाको संख्या मात्र ३०३ रहेको छ भने पुरुष उम्मेदवारको संख्या २,३५२ रहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार, साँझ ५ बजेपछि पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्ने उम्मेदवारहरूले दर्ता गराउन पाउनेछन्, र कतिपय जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता हुने सम्भावना रहेको छ।
यसअघि समानुपातिक प्रणालीतर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा ११० सदस्य समानुपातिक तर्फ र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनेछन्।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया