पुस अन्तिम दिन काठमाडौंमा कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री
प्रकाशित मिति
२०८२ पुष ३० गते, बुधबार ११:०८
३० पुस,२०८२ काठमाडौं – पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकामा जाडो बढेको छ। मौसम पूर्वानुमान अनुसार आज बिहान ६:२७ बजे न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसबाट बिहान पौने ९ बजे २.३ डिग्री सेल्सियसमा झरेको छ।
आजको न्यूनतम तापक्रम मंगलबारको भन्दा कम रहेको छ, जुन बेला २.८ डिग्री मापन भएको थियो। काठमाडौंमा आज अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस पुगेको छ।
देशभर जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५.९ डिग्री सेल्सियस, भने जनकपुर र चन्द्रगढीमा सबैभन्दा बढी ९ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी, तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
Recent News
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया