• १ असोज २०८३, बिहीबार
  • १२ः१६ दिउँसो

सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार १०:५८

३० पुस,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ३१५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया