दलहरूले उम्मेदवार सूची सच्याउन पाउने समय तोकियो
प्रकाशित मिति
२०८२ पुष १८ गते, शुक्रबार १२:५४
१८ पुस,२०८२ काठमाडौं — निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका लागि पुस २१–२७ गतेसम्म समय तोकेको छ। दलहरूले पुस १३–१४ गते पेश गरेको सूचीमा नाम फिर्ता लिन चाहने उम्मेदवार पुस २८ भित्र निवेदन दिन सक्नेछन्।

फिर्ता भएका स्थानमा अन्य उम्मेदवारको नाम मनोनयन गरी माघ ४ मा अन्तिम नामावली प्रकाशित हुनेछ। उम्मेदवारको योग्यता सम्बन्धी दाबी माघ ५–१० गतेसम्म पेश गर्न सकिनेछ भने आयोगले माघ २० मा अन्तिम सूची सार्वजनिक गर्नेछ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया